Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार स्याङ्जामा दश जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो । निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा आठ जना पुरुष १६ वर्षदेखि ५४ वर्षका पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका…