Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गण्डकी प्रदेशमा मंगलबारदेखि नाका बन्द गर्ने निर्णय

पोखरा, चैत १० । गण्डकी प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारी–साधनमात्र प्रवेश गर्न दिइने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठकले मंगलबार (भोलि)देखि लागू हुनेगरी गण्डकी प्रदेशका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।…