विराटनगर, चैत २२ । प्रदेश नम्बर–१ का विभिन्न वित्तीय संस्थाहरुले एकै दिन प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा २२ लाख बढी रकम जम्मा गरेका छन् । प्रदेश–१ मा रहेको चारओटा विकास बैंकले १५ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । संस्थाहरुले शनिबार मुख्यमन्त्री शेरधन राईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले स्थापना…