Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


कोरोना उपचार, जोखिम नियन्त्रणमा खटिनेको मृत्यु भएमा ५० लाख दिने घोषणा

विराटनगर, वैशाख १ । प्रदेश नम्बर–१ सरकारले कोरोनाभाइरसको नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्नको कोरोना संक्रमणबाट मृत्यु भएको खन्डमा परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमित भइ मृत्यु भएमा प्रदेश सरकारको तर्फबाट…