Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्रीको आग्रह

रुपन्देही, बैशाख ५ । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लकडाउनको समयमा घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत लकडाउनका समयमा हिँडडुल गर्दा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् । “घरजान भनेर प्रदेश नं. ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा…