Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


गण्डकीमा ‘लकडाउन’ विस्तारै खुकुलो बनाउने मुख्यमन्त्रीको प्रस्ताव

प्रदीप पौडेल (इमेज) पोखरा, वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘लकडाउन’को स्वरुप कस्तो बनाउने भन्ने विषयमा सरोकालवालासँग छलफल गरेका छन् । गण्डकी प्रदेशका ११ ओटै जिल्लामा अहिले कोरोना संक्रमण नभएकोले सीमानाका बन्द गर्दै आन्तरिकरुपमा लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने प्रस्ताव उनले गरेका छन् । लकडाउनको आगामी रणनीतिबारे उनले सरोकारवालासँग सुझाव लिएका हुन् । खासगरी…