लक्ष्मी लामा/भरत केसी (इमेज) काठमाडौं, जेठ २९ । हरेक वर्षझैं यो वर्ष पनि बालश्रमिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘युवा रोजगार प्रवद्र्धन गरौं, बालश्रमको अन्त्य गराऔँ’ भन्ने नाराका साथ बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्ष यो दिवस मनाएपनि समस्या भने जस्ताको तस्तै रहेको छ । चेतना विस्तारका लागि…