कञ्चनपुर । भारतका विभिन्न शहरमा लकडाउनका कारण अलपत्र परेका आफन्तलाई घर फर्काउन माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयले मेयरको घरमा धर्ना दिएका छन् । अलपत्र नेपालीलाई स्वदेश फर्काउन नगरपालिकाले आवश्यक पहल नगरेको उनीहरुको गुनासो छ । नगरप्रमुख वीरबहादुर सुनारले भने भारतमा अलपत्र परेका नेपालीलाई ल्याउन आवश्यक पहल भैरहेको बताए । नगरका झण्डै तीन हजार बढी…