Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बझाङमा यार्सा संकलन गर्न रोक

बझाङ । जिल्लाका स्थानीय तहले यार्सा संकलन गर्नमा रोक लगाएका छन् । जिल्लाको साईपाल गाँउपालिका, सूर्मा गाँउपालिका, बुंगल नगरपालिका लगायतका स्थानीय तहले यार्सा संकलनमा रोक लागएका हुन् । कोरोना भाइरस रोगथामका लागि भन्दै सरकारले देशभरि लकडाउन लागु गरेसँगै यहाँका स्थानीय तहहरुले यार्सा संकलनमा रोक लगाएका हुन् । स्थानीयको मुख्य आय स्रोतको रुपमा रहेको यार्सा संकलनमा…