Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते, नेपालगञ्जमा उपचार हुर्दै

गुलरिया, बैशाख २५ । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का  वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो । आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर…