Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोना संक्रमणको त्रासमा कपिलवस्तु जिल्ला शील

कविलवस्तु, बैशाख २९ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गरेको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि कपिलवस्तु पूर्णरूपमा शील गरिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय गरिएको हो । यो निर्णय बैशाख २९ गते साँझ ५ बजेदेखि जेठ ५…