Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


संक्रमणको उच्च जोखिम बढेसँगै ‘कोरोना बीमा’ गर्ने बढे

जुम्ला । स्थानीय तहका जनप्रतिनिधिले कोरोना बीमा गर्न थालेका छन् । स्थानीय जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताइन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल एक एक लाखको कोरोना बीमा गरिएको छ । क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ…