Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पाँचथरका स्थानीय तहद्वारा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

पाँचथर, जेठ ३ । पाँचथरका स्थानीय तहहरुले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्न थालेका छन् । यसैक्रममा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले सुगुर, प्रेसर, दम, थाइराइड, मुटुरोगी, नसा तथा मानसिक रोगीलाई औषधि वितरण गरेका हुन् । नागरिकहरुले औषधि खरिद गर्न नपाएर नियमित सेवन छुट्न गइ स्वास्थ्यमा पर्न जाने असरलाई ध्यानमा राखेर औषधि वितरण गर्न लागिएको तुम्बेवा गाउँपालिका…