Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अप्ठयारोमा परेका परिवारलाई गाउँपालिकाले दियो काठमाडौंमै राहत

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका सात सय भन्दा बढी आफ्ना स्थानीयलाई राहत वितरण गरेको छ । काठमाडौंमा बसेर बिहान बेलुका छाक टार्न समस्या भएका सात सय भन्दा बढीलाई गाउँपालिकाले खाद्यान्न राहत सहयोग गरेको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनका कारण काठमाण्डौं उपत्यकामा अप्ठयारोमा…