नवलपरासी, जेठ ७ । पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी कम्पनीको चौधरी उद्योगग्रामसहित पाँचओटा वडाहरु सिल गरिएको छ । रुपन्देही घर भइ पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा माइतीघर भएकी २४ वर्षीया महिलामा कोरोना पुष्टि भएसँगै उद्योगसहित नगरपालिकाका १ देखि ५ नम्बर वडा सिल गरिएको हो । संक्रमित महिला नौ दिन माइत बसेर काठमाडौं गएलगत्तै उनलाई कोरोना ‘पोजिटिभ’…