Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


१२ जनामा आरडिटी पोजेटिभपछि शङ्खरापुर छिर्ने सबै नाका सिल

काठमाडौं । शङ्खरापुर नगरपालिकामा बिहीबार २ सय ९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको…