Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


बूढानीलकण्ठमा कोरोना संक्रमितको संख्या दुई

बूढानीलकण्ठ, जेठ १२ । बूढानीलकण्ठ नगरपालिकामा थप एकजनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको ‘आइसोलेसन’मा राखिएको बताइएको छ । यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुईजना…