Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


प्रदेश–१ मा एकैदिन ३० जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २२ । प्रदेश नम्बर–१ बाट बिहीबार कोरोना संक्रमणको उपचारपछि ३० जना ‘डिस्चार्ज’ भएका छन् । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत् २७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् तीनजना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा उदयपुरका चार, झापाका सात, मोरङका छ, सुनसरीका चार, सप्तरीका दुई, धनकुटाका चारजना रहेका छन् ।…