Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेकपा प्रदेश २ मा संसदीय दलको नेतामा शत्रुधन महतो चयन

काठमाडौं, पुस २१ । नेकपाको दाहाल-नेपाल समुहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो । संसदीय दलको नेतामा शत्रुधन महतो चयन हुनुभएको छ…