बारा, चैत २७ । बाराको गढिमाई नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको छ । त्यसका लागि दुई जना एम्बुलेन्स चालक चौबिसैं घण्टा तयारी अवस्थामा राखिएको र विरामीलाई वीरगञ्ज, चितवन र काठमाडौंसम्म पुर््याउन खर्च पालिकाले ब्यहोर्ने जनाइएको छ । घातक रोग लागेका बिरामी र अति विपन्नहरुका लागि २५ हजारदेखी १ लाख रुपैयाँसम्म…