Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


केही गर्न नसकेको मुख्यमन्त्री राउतलाई आरोप

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षे कार्यकालमा केही नगरेको अरोप प्रदेशका जनप्रतिनिधिले लगाएका छन् । मुख्यमन्त्री राउतले प्रदेशका विभिन्न स्थानमा गरेको योजनाको शिल्यान्यास र घोषणा अलपत्र परेको उनीहरुको आरोप छ । तीन वर्षअघि राउतले बाराको पथलैयामा प्रादेशिक ट्रमा अस्पताल सञ्चालन गर्ने, कलैया उपमहानगरको वडा नम्बर १६ मा बनाउने भनिएको प्रादेशिक सरुवा रोग…