Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


गण्डकीका मुख्यमन्त्री पाेखरेल मधेश प्रदेशमा, समृद्धिका लागि सहकार्यको प्रस्ताव

जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याउनुभएको छ । मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो । शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेश भ्रमणमा जनकपुर…