Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


फागुने १ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष…