कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन् । सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार रहेका नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट ४ हजार ४१९ अन्य बाट बलदेव बोहरा ४ हजार ३२८ र महिलामा नेकपा माओवादी केन्द्रका रेणु चन्द ४…