Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


धनगढीमा जेनजी समूह र एमाले युवा संघका कार्यकर्ताबीच झडप

काठमाडाैं। कैलालीको धनगढीमा नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा बुधबार उत्रिएका जेनजी समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। साेही झडपमा परी एक जना घाइते भएको प्रहरीले बताएकाे हाे। नेता बस्नेत पुग्ने भएसँगै जेनजी समूहका युवाहरू विरोधमा उत्रिएका थिए। युवा संघको सुदूरपश्चिम स्तरीय भेलामा सहभागी हुन पुगेका नेता बस्नेतको विरोध गर्दै करिब २० जनाको…