Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


३ दिनदेखि अवरूद्ध बाजुराको साँफे-मार्तडी सडक सञ्चालनमा

काठमाडाैं । बाजुरामा पहिरोका कारण ३ दिनदेखि अवरुद्ध बाजुरास्थित साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ। भारी वर्षापछि गत शनिबार उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको हो । बडीमालिका नगरपालिका-६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडकमा पूर्ण रूपमा यातायात ठप्प भएको…