Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


पाँचथरमा पहिरोले घर पुर्दा एक जनाकाे मृत्यु, दुई बेपत्ता

पाँचथर । पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ । साेही घटनामा दुई जना बेपत्ता भएका हुन् । बेपता भएका मध्ये ४२ वर्षीय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । मगरलाई शनिबार…