Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


बजेटमा कृषक लक्षित कार्यक्रम ल्याउन झापाका कृषकको माग

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले बजेट ल्याउने तयारी गरिरहेका बेला गाउँपालिकावासीले भने कृषक लक्षित कार्यक्रम ल्याउन माग गरेका छन्। जनप्रतिनिधिहरुले कृषक लक्षित बजेट नल्याए स्वीकार्न नसकिने समेत कृषकले चेतावनी दिएका छन्। साेही गाउँपालिकावासीले नागरिकको पहिलो आवश्यकता पूरा गर्दै गाउँको दिगो विकासमा लाग्न जनप्रतिनिधिलाई कृषकले सुझाव समेत दिएका छन्। झापाको गौरीगञ्ज गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई किसान…