धनकुटा । धनकुटाको छथरजोरटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जन गर्न सहयोग पुर्याउने उदेश्यका साथ बाख्रा र बंगुुरका पाठा वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुन: स्थापना परियोजनाको साझेदारीमा विभिन्न किसिमको अपाङ्गता भएका २० जना र तिनका परिवारलाई बाख्रा र बंगुुरका पाठा वितरण गरिएको हो । व्यवसायीक सिप विकास तालिम लिएका विपन्न परिवारका व्यक्तिलाई…