Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


ओखलढुंगाका किसानलाई धान रोप्ने चटारो

ओखलढुंगा । यस वर्ष मनसुन चाँडै सुरु भएपछि ओखलढुंगाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । पर्याप्त वर्षा भएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । जिल्लामा १४ प्रतिशतभन्दा बढी धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । अघिल्ला वर्षहरुमा खडेरीका कारण यतिबेला जिल्लामा १० प्रतिशत पनि रोपाईँ हुने गरेको थिएन ।…