Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रदेश-१ को नामाकरणका लागि बोलाइयो प्रदेशसभा बैठक

काठमाडौं । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाउनुभएको हो । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । बजेट पारित भएसँगै स्थागित…