धनकुटा । प्रदेश-१ मा सबै भन्दा धेरै खेती योग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कुल खेती योग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश-१ काे भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदन तथा तथ्यांमा उल्लेख गरिएको छ । धनकुटाको कुल ८९ हजार २ सय…