Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने

विराटनगर । विराटनगर महानगरपालिका आफैंले घर बहाल लगायतका कर उठाउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगर आफैंले उठाउने बताउनुभएकाे हाे । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । साेही कर उठाउने अधिकार स्थानीय तहलाई भएपनि महानगरले यसअघि उठाएको थिएन । अधिकांश व्यवसायी करको दायरा भन्दा…