Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


ओखलढुंगाका ६ स्थानीय तहको प्रशासकीय भवनकाे निर्माण कार्य अन्योलमा

ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणको काम अन्योलमा परेकाे छ । ठेक्का प्रक्रियामा जानु अगाडि नै विभिन्न विवाद निस्किएपछि लामो समयदेखि भवन निर्माणको काम अन्योल भएको हो । जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाले मात्रै प्रशासकीय भवन निर्माण गरिरहेका छन् । चिशंखुगढी र लिखु गाउँपालिकाको भवन…