ओखलढुंगा । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिएसँगै ओखलढुंगाका स्थानीय हाट बजारमा खसी किन्ने ग्राहकको भीड लागेको छ । रोजीरोजी खसी र बोका किन्न पाइने भएपछि यहाँका हाट बजारमा ग्राहकको चहलपहल बढेको हो । गाउँमा खसी र बोकाको उत्पादन बढेपछि त्यसको प्रभाव स्थानीय हाट बजारमा समेत देखिएको छ । अघिल्ला वर्षहरुमा दशैंको बेला खसी…