Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

हेटौंडा, पुष ९ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । उहाँले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नु भएको छ । योसँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ । दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त हुनु भएको छ । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री बन्नु भएको छ ।…