हेटौंडा । बागमती प्रदेशमा पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको छ । स्थानीय तहको वडासम्मनै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लगायत पशुपन्छी क्षेत्रको विकासका लागि एक…