काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानून र अदालतलाई नमान्ने बताउनुभएको छ । मेयर साहले सामाजिक सञ्जालमार्फत ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन’, भनेर लेख्नुभएको छ । उहाँले फेसबुकमार्फत यस्तो लेख्नुभएको छ - 'जहाँ सवाल देशको सार्वभौमिकता…