Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


लुम्बिनी विकास कोषको सदस्यसचिवमा गोरखाका श्रेष्ठ नियुक्त

काठमाडाैं । सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषदकाे सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बंगलादेशको ढाकामा यहि मंसिर १० र ११ गते हुने नेपाल-बंगलादेश उर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्यसमूह…