Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


प्रलोपाको राजनीतिक प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ। काठमाडाैंमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बाेधन नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे हाे। 'नेपाली माटो हाम्रो बाटो’ नारा बोकेको पार्टीले शुरुमै आत्मालोचना र स्वघोषणा गरेको छ । 'विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौं' प्रतिबद्धतामा…