३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।प्रहरीले काठमाडौं उपत्यकामा लागुऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै…