Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै फौज विपद उद्धारमा परिचालन गरेको बताउनुभएकाे हाे । जल तथा मौसम विज्ञान विभागले एक हप्ता अगावै पूर्वानुमान गरे अनुरुप सशस्त्र प्रहरी बल,…