Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


क्यानका महानिर्देशक अधिकारीविरूद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ। विशेष अदालतले शुक्रबारका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा आइतबारसम्मका लागि स्थगित गरेकाे हाे। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र बिदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी…