काठमाडाैं । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी नै छ । सरकारले समयमै सतर्कता अपनाएका कारण क्षति कम गराउन सकिएको दावी गरेको हाे । तर नेपालमा प्राकृतिक विपत्तिमा परिचानल गरिने संयन्त्र र स्रोत साधनको व्यवस्थापन अझै पर्याप्त हुन सकिरहेको छैन । विशेष गरेर पहाडी क्षेत्रमा जाने…