Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


चिसोसँगै बिरामीकाे संख्या बढेपछि सचेत रहन मन्त्रालयकाे आग्रह

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढैसँगै इन्फ्लुएन्जाको संक्रमण बढ्नेपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खान सुझाव दिनुभएकाे हाे। पछिल्ला हप्ताहरुमा काठमाडौंमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै…