Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


लोकतन्त्रभित्र राजतन्त्र समेटौं: वरिष्ठ उपाध्यक्ष मिश्र

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताउनुभयो। राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख…