Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

काठमाडाैं। दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न भएकाे खेलमा विराटनगर किंग्समाथि सानदार जित निकाल्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे हाे। सुदूरपश्चिमले ७७ रनले विराटनगरलाई पराजित गरेकाे छ। अघिल्लो सिजनको फाइनलमा भने सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएकाे थियाे। अब उपाधिका लागि…