Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


कम्युनिष्ट सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः सचिव विष्ट

काठमाडाैं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताउनुभएको छ। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले न्यूनतम विचार, कार्यक्रम र सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताउनुभयो । १० औं महाधिवेशनको 'दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त…