Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीसँग पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा आइतबार भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेको उहाँको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा…