Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


कृषि क्षेत्र ओझेलमा परेकोप्रति महानायक हमालको चिन्ता

काठमाडाैं । महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा बुधबार रियालिटि शो ‘र’ -रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले कृषि क्षेत्रको महत्वलाई पुनर्जागृत गर्न र नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न रियालिटी शो आयोजना…